जुनियर एनटीआरले हलिउडको मार्भल सुपरहिरो फिल्ममा काम गर्ने चर्चा

दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरले हलिउड स्टुडियो मार्भलको फिल्म गर्ने चर्चा छ । गोल्डेन ग्लोब्स समारोहपछि उनको बैठक स्टुडियोकी कार्यकारी प्रमुख भिक्टोरिया एलेन्सोसँग भएको पुष्टि भेराइटी म्यागजिनले गरेको छ । यो भेटपछि एनटीआर मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा जोडिने चर्चा चुलिएको हो । भेराइटीसँगको एक अन्तर्वार्तामा पनि एनटीआरले आफूलाई एमसीयू फिल्ममा

किमसँग डिभोर्सपछि कान्ये वेस्टले गरे फेसन डिजाइनर बियान्कासँग विवाह

कान्ये वेस्ट र बियान्का सेन्सोरीबीचको सम्बन्धको समयरेखा अझै अस्पष्ट छ । तर पछिल्लो समय उनीहरुको विवाहको खबरले सबैलाई चकित बनाएको छ । किम कार्दसियन र कान्येको सम्बन्धविच्छेद भएको लगभग दुई महिनापछि २४ पटकको ग्रामी विजेता रहेका कान्येले सेन्सोरीसँग विवाह गरेको खबर बाहिरिएको थियो । फेसन डिजाइनर समेत रहेकी सेन्सोरीको परिवार

जेम्स क्यामरुन र राजामौलीबीच भेट, ‘अवतार’ निर्देशकले दुईपटक हेरे ‘आरआरआर’

ओस्कार अभियानमा व्यस्त भारतीय फिल्म निर्माता एसएस राजामौली र हलिउड निर्देशक जेम्स क्यामरुनबीच सोमबार बिहान क्रिटिक्स च्वाइस अवार्ड समारोहमा भेट भएको छ । राजामौलीले निर्देशक क्यामरुनलाई महान् भन्दै उनीसँगको तस्वीर इन्स्टाग्राममा सेयर गरेका छन् । क्यामरुनले आफ्नो फिल्म ‘आरआरआर’ दुईपटक हेरेको र श्रीमतीलाई एकपटक हेर्न सिफारिस गरेको बताएको राजामौलीले उल्लेख

लामपाते सिमसारमा सञ्चार क्लबको भव्य वार्षिक साधारणसभा

क्रेजी संवाददाता उर्लाबारी । बनभोज खान र नया नया ठाउ घुम्न रुचाउने आन्तरिक र बाह्य पर्यटकहरुका लागि नया गनतव्यका रुरुपमा रहेको लामपाते सिमसारमा पूर्वी मोरङ्गको पत्रकारहरुको छाता संगठन सञ्चार क्लव नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विभिन्न प्रकाररका जलचर चराचुरुङगी, बन्यजन्तुहरुको बासस्थानका रुपमा रहेको उर्लाबारीको घुम्नै पर्ने स्थान मध्येको

शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम भएको छ । आज नेपाल मगर संघ पथरीशनिश्चरेले आयोजना गरेको सो कार्यक्रममा शुभकामना आदान प्रदानका साथमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएको छ । पथरीशनिश्चरे नगरपालिकामा मगर समुदायबाट निर्वाचित

यले संवत मनाउने क्रममा किरात प्रदेश नामकरण गर्न र रेशम चौधरीको रिहाइ गर्न माग

क्रेजी संवाददाता मोरङ । प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ नव बर्ष बनाउने क्रममा किरात राई यायोक्खाका नेताहरुले प्रदेशको नाम किरात राख्न र रेशम चौधरीलाई तत्काल रिहाइ गर्नुपर्ने बताएका छन् । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले आज पथरी साकेला थानमा आयोजित यले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा

इन्टरको जित, मिलान बराबरीमा रोकियो

इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले भेरोनामाथि १–० गोलको जित निकालेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गरेको गोलले नै इन्टरलाई जित दिलाउन प्रयाप्त बन्यो । जितसँगै इन्टरले लिगमा

म्यानचेस्टर डर्बीमा युनाइटेडको उत्कृष्ट पुनरागमन

प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हासिल गरेको छ । शनिबार भएको खेलमा युनाइटेडले सिटीलाई २–१ गोलले हराएको हो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नाडेस र मार्कस रासफोर्डले एक–एक गोल गरे । यता सिटीलका लागि ज्याक ग्रिलिसले एक गोल

न्युजिल्याण्ड सिरिज : एक वर्षपछि फर्किए पृथ्वी शा, टेस्ट टिममा

बीसीसीआईले न्यूजिल्याण्डसँगको एकदिवसीय र टी–२० सिरिजका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरेको छ । जनवरी १८ बाट सुरु हुने यो सिरिजका लागि न्युजिल्याण्डको टोली भारत आउनेछ । दुवै टोलीले तीन वटा एकदिवसीय र तीन टी–२० खेल खेल्नेछन् । यसबाहेक भारत र अस्ट्रेलियाबीच चार खेलको टेष्ट सिरिज पनि हुँदैछ । यो

नयाँ करारअघि युनाइटेडको योजना हेर्न चाहन्थे फर्नान्डेज

पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले नयाँ करारमा हस्ताक्षर गर्न अघि म्यानचेस्टर युनाइटेडको योजनालाई अध्ययन गरेको बताएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै फर्नान्डेजले भने, ‘करार सम्झौतामा हस्ताक्षर गर्न अघि हामी कहाँ जाँदैछौँ भन्ने योजना म हेर्न चाहन्थे । हाम्रो भविष्य के छ ? पैसा पनि महत्त्वपूर्ण कुरा हो । यो कसैसँग लुकेका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.