म्यानचेस्टर डर्बी
प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीको आतिथ्य गर्दैछ । लामो समयपछि म्यानचेस्टर डर्बी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । युनाइटेडले लगातार ८ खेल जितिसकेको छ भने खेल जिते एलेक्स फर्गुसनले सन् २०१३ मा सन्यास लिएयता सबै प्रतियोगितामा सबैभन्दा धेरै खेल जित्ने रेकर्डलाई बराबरी गर्नेछ । दोस्रो स्थानमा रहेको सिटी


