‘के लत बस्यो’ भाइरल गीतको होडमा मन जितिरहेको एउटा गजल

डा. प्रदीपकुमार मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा संगीतमा रहेको यो गजल ‘के लत बस्यो मलाई’ यतिबेला नेपाली संगीतप्रेमीमाझ चर्चामा छ । टाइमलाइनमा यो गीतलाई अर्गानिक र आत्मपरक भन्दै संगीतकर्मीहरुले नै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । सरस शब्दावली र शेर बुनिएको यो गजल चार दिनअघि मात्र युट्युबमा रिलिज

३८ वर्षपछि भुवनले खुलाए ‘कुसुमे रुमाल’ र दीपा झाबारेका रोचक किस्सा

३८ वर्षपछि अभिनेता भुवन केसीले आफ्नो सुपरहिट फिल्म ‘कुसुमे रुमाल’लाई लिएर रोचक खुलासा गरेका छन् । सन् १९८५ मा रिलिज भएको यो फिल्मको नायिकामा तृप्ति नाड्कर नभएर सुरुमा दीपा नारायण झाले साइन गरिसकेको उनले बताए । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित भएकी नेपाली तथा बलिउड पाश्र्वगायिका समेत रहेकी झाकै सामुन्ने

साम्राज्ञीलक्षित सन्तोष सेनको कटाक्ष : फिल्मलाई जन्माएर अलपत्र छाड्ने प्रवृत्ति

अभिनेत्री साम्राज्ञी शाह प्रत्येक पटक फिल्म रिलिजसँगै विवादको केन्द्रमा हुने गर्छिन् । हलमा यतिबेला उनी अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ चलिरहेको छ । यो फिल्मको रिलिजअघिको प्रचारप्रसारमा साम्राज्ञीले खुबै समय दिएकी थिइन् । तर रिलिजपछि फिल्मलाई साथ नदिएको भन्दै साम्राज्ञीको आलोचना भइरहेको छ । ‘प्रेमगीत ३’ फेम्ड निर्देशक सन्तोष सेनले

नेकपा एमालेको अगुवा कार्यकर्ता भेटघाट

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे नगरपालिका कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । निवर्तमान सांसद एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानेपोखरी गाउँपालिकाका कार्यकर्ताहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वडाध्यक्ष लगायतका जिम्मेवारको

पञ्चायत नमुनामाविको शैक्षिक अवलोकन भ्रमण

कोरोना संक्रमणकाल लम्बिएसँगै विगत दुइटा वर्षयता शैक्षिक भ्रमण गरिएको थिएन । भय र त्रासमुक्त यस वर्ष भने शैक्षिक भ्रमणमा निस्कने सल्लाहभयो । विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीको छनौट र सहकर्मी बुद्धिनाथ अधिकारीको सल्लाहमा म भ्रमणमा जानतयार भएँ । भ्रमणको तयारीमा उत्साह र उर्जा दुबै थियो । सहायक प्राचार्यको जिम्मेवारीमा समेत रहनुभएका

रियललाई हराउँदै बार्सालाई सुपर कप

साउदी अरबमा भएको खेलमा बार्साले पूर्ण नियन्त्रण बनाएको थियो । १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा टोलीलाई अग्रता दिलाए । लेवान्डोस्कीले हाफटाइम अघि अग्रता दोब्बर बनाए । दोस्रो हाफमा गाभीले पेड्रीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर करिम बन्जेमाले सान्त्वना गोल फर्काए । रियलका गोलकिपर थियाबट कोर्टवाले बार्साका

क्रिस्टलमाथि चेल्सीको जित

प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गरेको हो । खेलको ६५

भारतको विश्व कीर्तिमानी जीत, विराटको ४६ औँ शतक

भारतीय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जितको विश्व कीर्तिमान बनाएको छ । तीन खेलको शृङ्खलाको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३१७ रनले पराजित गरेको छ । भारतले यस मामिलामा न्युजिल्याण्डको १५ वर्ष पुरानो कीर्तिमान तोडेको छ । सन् २००८ मा किवी टोलीले आयरल्याण्डलाई २९० रनले हराएको थियो । भारतको

बिहीबारदेखि उपत्यकामा ‘सरी मम’ रिलिज हुने

फिल्म ‘सरी मम’ यही माघ ५ गते अर्थात अगामी बिहीबारदेखि उपत्यकाभित्र मात्र प्रदर्शनमा आउने भएको छ । लागु औषध दुर्व्यसनविरुद्धको कथामा तयार भएको फिल्म दर्शकको चाहनाअनुसार उपत्यकामा मात्र रिलिज गर्न लागेको निर्माता विनोद लामाले बताए । फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने समेत निर्माण टिमले बताएको छ

स्टुडियो थिएटरमा ‘देउराली डाँडी’

गत जेठ महिनाबाट सञ्चालनमा आएको पिंगलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटरमा अहिले नाटक ‘देउराली डाँडी’ मञ्चन भइरहेको छ । गत २९ पुसदेखि सुरु भएको नाटकको रङ्गकर्मी सहलेशको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशन रहेको छ । नाटक ‘देउराली डाँडी’ एउटा गाउँको कथा हो । धेरै वर्ष अगाडी फैलिएको महामारीले गर्दा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.