न्युजिल्याण्ड सिरिज : एक वर्षपछि फर्किए पृथ्वी शा, टेस्ट टिममा
बीसीसीआईले न्यूजिल्याण्डसँगको एकदिवसीय र टी–२० सिरिजका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरेको छ । जनवरी १८ बाट सुरु हुने यो सिरिजका लागि न्युजिल्याण्डको टोली भारत आउनेछ । दुवै टोलीले तीन वटा एकदिवसीय र तीन टी–२० खेल खेल्नेछन् । यसबाहेक भारत र अस्ट्रेलियाबीच चार खेलको टेष्ट सिरिज पनि हुँदैछ । यो

