सुनाखरीद्वारा ‘हाम्रो गाउँ उज्यालो बनाऔं’ अभियान सुरुवात
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे १ मा स्थापित सुनाखरी युवा क्लवको अभियान अन्तर्गत ‘हाम्रो गाउँ उज्यालो बनाऔं’ अभियानको सुरुवात गरेको छ । आज पथरीशनिश्चरे मिनी महोत्सवबाट संंकलन भएको रकमबाट क्लवले २० वटा आधुनिक स्ट्रिट लाईट जडान कार्य सुरु गरेको हो । सामाजिक कार्यमा सधैं सक्रिय क्लबले अभियान अन्तर्गत नै


