मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भए आर्यन

‘डिसेम्बर फल्स’ हलमा चलिरहँदा अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । प्रायः प्रेमकथा र एक्सन फिल्ममा देखिंदै आएका सिग्देलको यो फिल्म भने ग्रामीण कथावस्तुमा आधारित हुनेछ । शीर्षक तय भइनसकेको फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गर्ने भएका छन् । मधुसुधनले यसअघि ब्ल्याकमेल, ब्ल्याकनाइट, निर्भय र सुकुलगुण्डा निर्देशन गरिसकेका छन्

‘टपगन माभेरिक’को कमाइलाई केही दिनमै उछिन्दै ‘अवतार २’

बलियो वर्ड अफ माउथ, सकारात्मक समीक्षा र अन्य ठूला फिल्म रिलिज नभएपछि जेम्स क्यामरुन निर्देशित हलिउडको साइन्स–फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । विश्व बक्स अफिसमा फिल्मले अहिलेसम्म १.४४ बिलियन डलर कमाएको छ । एक–दुई दिनमै फिल्मले टम क्रुज स्टारर अर्को हलिउड

नेपालको ओस्कार यात्रा : १२ फिल्म पठाइए, ‘क्याराभान’बाहेक अरु प्रारम्भिक सूचीमा पनि अटाएनन्

यस वर्षको ओस्कार अवार्ड पनि नेपालका लागि दुःखान्त बन्यो । त्यहाँ आवेदन दिएका दुवै नेपाली फिल्मले सर्टलिस्टमा पनि स्थान बनाउन सकेनन् । अर्थात् मनोनयन अगावै ‘लोरी’ र ‘ऐना झ्यालको पुतली’ बाहिरिए । ‘कान्स’मा ग्राण्ड जुरी पुरस्कार जितेको ‘लोरी’लाई सट फिल्मतर्फ दर्ता गरिएको थियो भने नेपालको चर्चित ‘ऐना झ्यालको पुतली’ पनि

रिलिजको ५५ वर्षपछि फिल्म ‘रोमियो एण्ड जुलियट’का कलाकारले नग्न दृश्यप्रति आपत्ति जनाउँदै हाले मुद्दा

हलमा रिलिज भएको ५५ वर्ष भयो तर पनि फ्रान्को जेफिरेली निर्देशित हलिउड फिल्म ‘रोमियो एण्ड जुलियट’लाई स्क्यान्डलले छाडेको छैन । स्टारको रुपमा निकै लोकप्रिय उक्त फिल्मका कलाकारले निर्माण कम्पनी प्यारामाउण्टविरुद्ध एक नग्न दृश्यप्रति आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन् । सन् १९६८ मा फिल्म रिलिज हुँदा कलाकारहरु ओलिभिया हसी र

‘कबड्डी ३’ र ‘दुई नम्बरी’ हिट भएपछि उपासनाले बढाइन् पारिश्रमिक

वर्ष २०७९ मा अभिनेत्री उपासना सिंह ठकुरी अभिनित फिल्म ‘दुई नम्बरी’ सुपरहिट बन्यो । फिल्म हिट भएपछि उपासनाले पारिश्रमिकमा वृद्धि गरेकी छन् । यसअघि उनी अभिनित ‘कबड्डी ३’ सुपरहिट भएको थियो । उनले पारिश्रमिक बढाउने निर्णय गरेपछि ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’मा महिला प्रमुख पात्रको कास्टिङमा

‘मुन्द्रेको कमेडी क्लब’मा करिश्मा नदोहोरिने, यस्तो छ कलाकारको लाइनअप

अध्यक्षसहितका नयाँ कलाकार हेरफेर गर्दै ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करण आउने भएको छ । दमन रुपाखेतीसहितका कलाकारले यो संस्करणमा प्रवेश गर्दैछन् भने अध्यक्षको रुपमा नयाँ अनुहारलाई देख्न पाइने भएको छ । एउटा कुरा स्पष्ट के छ भने यसपटक करिश्मा मानन्धर र दीपाश्री निरौला अध्यक्षमा दोहोरिनेछैनन् । निकट स्रोतका अनुसार दमनसहित

जैसलमेरमा दुई दिनसम्म हुनेछ सिद्धार्थ र कियाराको विवाह

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी केही दिनअघि करण जोहर, मनिष मल्होत्रा र रानी मुखर्जीसँग नयाँ वर्ष मनाउन दुबई गएका थिए । नयाँ वर्ष मनाउँदै गरेका उनीहरुका तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । अब कियारा र सिद्धार्थ मुम्बई फर्केका छन् । जनवरी ३ मा उनीहरु मुम्बई एयरपोर्टमा देखिएका थिए

चलचित्र निर्माता संघले डाक्यो पुस २९ गते राष्ट्रिय भेला, माग पूरा गर्न दबाब दिने

आफ्ना मागबारे दबाब दिन चलचित्र निर्माता संघले पुस २९ गते काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ । चलचित्र विकास बोर्डको हलमा देशभरका झण्डै ३०० जना फिल्म निर्माता भेला भएर आफूहरुका पेसागत समस्या राख्ने भएका हुन् । यस्तै वार्ताका लागि चलचित्र विकास बोर्ड, चलचित्र संघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्ना

मदनदास श्रेष्ठ भन्छन्– दोलखा फिल्म सिटी हरेक किसिमले उपयुक्त

पाका कलाकार मदनदास श्रेष्ठले नेपाली चलचित्रको लागि हरेक किसिमले दोलखा फिल्म सिटी उपयुक्त हुने बताएका छन् । उनले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय अध्ययन अवलोकन गरेर त्यहाँ फिल्म सिटी बनाउन उपयुक्त मानिएको हो ।’ फिल्म सिटीलाई लिएर भइरहेका टिप्पणीबारे लक्षित गर्दै श्रेष्ठले दोलखाको विकल्प दिन समेत चुनौती दिए । ‘स्थानीय पर्यटन विकासका

रेमो डिसुजाको ‘स्ट्रिट डान्सर’ श्रृंखलालाई मनोज बाजपेयीले निर्देशन गर्ने

प्रत्येक फिल्मको आफ्नै भाग्य हुन्छ । निर्देशक रेमो डिसुजाको अर्को निर्देशन पनि त्यसैको प्रमाण हो । स्ट्रीट डान्सर थ्रीडी (२०२०) पछि डिसुजा आफ्नो अर्को निर्देशन गर्न तयार छन् । डिसुजाले सुरुमा डिजिटल प्लेटफर्ममा डेब्यु गर्दै नृत्यमा आधारित डिजिटल शृंखला निर्देशन गर्ने थियो । यसका लागि अभिनेता अवनित कौर फाइनल भइसकेका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.