आज गायक प्रमोद खरेलले पथरीशनिश्चरे मिनी महोत्सव तताउन
क्रेजी संवाददाता पथरी । चर्चित गायक प्रमोद खरेलले आज बेलुका पथरीशनिश्चरे मिनी महोत्सव तताउने भएका छन् । सबै उमेर समुहका दर्शकहरु माझ लोकप्रिय गायक खरेल भ्वाईस अफ नेपालका कोच पनि हुन । उनका गीतहरु मबिना कसै कसैलाई मुस्किल छ पोखरामा, ओइ झुमा, म बाँचेको तिमी संग, नोगेन लगायतका थुप्रै गितहरु


