लर्ड बुद्ध साकोसद्वारा रक्तदान कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ मा स्थापित लर्ड बुद्ध साकोसको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार संस्थाको कार्यालय हातामा भएको कार्यक्रममा पथरीशनिश्चरेका १ सय जनाले रक्तदान गर्नुभएको थियो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी उर्लाबारी युनिटको इन्चार्ज प्रकाश राजवंशी सहितको टोलीले प्राविधिक सहयोग पु¥याएको

दुर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वेटर वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ दोहलु शुक्रबारेमा स्थापित श्री दुर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको छ । आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई स्वटेर वितरण गरिएको हो । विद्यालय हातामा भएको सो कार्यक्रममा वडा अध्यक्ष नविन कार्की, वडा सदस्यहरु

वडा नं. ६ मा उद्यमशिलता विकास तालिमको समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ६ मा उद्यमशिलता विकास तालिमको समापन भएको छ । आज नगरको लघु उद्यम विकास शाखाको आयोजनामा भएको उद्यमशीलता विकास तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि तुम्वापाले तालिम पश्चात् जो कोही व्यवसायिक रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । ‘गरिबी निवारणका लागि लघु उद्यम विकास

पथरीशनिश्चरेमा दुई दिने ऋण व्यवस्थापन तालिम

क्रेजी संवाददाता पथरी । नगरपालिकाको नियमन क्षेत्राधिकार भित्ररहेका सहकारी संस्थाहरूका लागि २ दिने ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुस २२ र २३ गते तालिम पथरीशनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालय सहकारी शाखाको आयोजनामा भएको हो । कार्यक्रमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गर्नुभएको थियो । तालिमको प्रशिक्षक जिल्ला वचत

बासेचौरी मार्ग कालोपत्रे र संयुक्त फोहोर व्यवस्थापनका लागि अनुगमन

क्रेजी संवाददाता पथरी । बासेचौरी मार्ग कालोपत्रे र संयुक्त फोहेर व्यवस्थापनका लागि फोहर प्रसोधन साईडका लागि संयुक्त रुपमा स्थलगत अनुगमन गरिएको छ । आज मोरङको पथरीशनिश्चरे वडा नं. २ र उर्लाबारी २ को सिमानामा अवस्थित बासेचौरीमा संयुक्त रुपमा स्थलगत अनुगमन गरिएको हो । पथरीशनिश्चरेका तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो, २

वडा नं. २ मा वृद्ध वृद्धाहरुलाई इलेक्ट्रिक जग वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ ले वडाका वृद्ध वृद्धाहरुलाई इलेक्ट्रिक जग वितरण गरेको छ । आज वडा कार्यालयमा १ सय ५० जना ७९ वर्ष नाघेका वृद्ध वृद्धाहरुलाई १.८ लिटरको जग प्रदान गरिएको हो । नगर उप–प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यमा जग वितरण गरिएको थियो । जाडोको

अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको अनुगमन

क्रेजी संवाददाता पथरी । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत शिविआर सहजकर्ता वर्षा मण्डलको कार्यक्षेत्रको आज पथरीशनिश्चरे नगरद्वारा अनुगमन गरिएको छ । पथरीशनिश्चरे वडा नं. ६ मा अवस्थित स्वास्थ्य चौकी हसन्दहमा अनुगमन गरिएको हो । नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक देवीमाया काफ्ले, बालबालिका तथा जेष्ठ शाखा प्रमुख गिता कट्टेल

पथरीको पश्चिम बस स्टेन्डलाई स्थान्तरण गरियो

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनमा सरोकारवालाहरु जुटेका छन् । आज बजारको मुख्य सडकमा रहेको पश्चिम बस स्टेन्डलाई स्थान्तरण गरी सिरिजंघा धार्मिक वनको अगाडि सारिएको छ । सो बस स्टेन्ड, म्याजिक तथा ट्याम्पो स्टेन्डको बोर्डलाई नगर प्रमुख मोहनप्रसाद तुम्वापोको हातबाट उद्घाटन गरिएको

सानोपर्दाबाट करियर सुरु गरेका यी हुन् बलिउडमा ४ हिट अभिनेत्री

फिल्म वा सानोपर्दा अभिनयमा नाम कमाउन कुनैपनि कलाकारलाई सजिलो छैन । त्यसमा पनि अभिनेत्री हुन त निकै कठिन छ । त्यसका लागि सुन्दर हुनुका साथै अभिनयमा पनि अब्बल हुनपर्छ । सुन्दर अनुहार र राम्रो अभिनय भयो भने सानोपर्दाबाट सुरु गरेर पनि फिल्ममा राज गर्न सकिन्छ । उदाहरणको रूपमा विद्या बालन,

सारीमा स्वस्तिमा, फ्यानले भने– ‘तपाईं कहिले आमा बन्ने ?’

फिल्म तथा म्युजिक भिडियो दुबैमा देखिने अभिनेत्री हुन्, स्वस्तिमा खड्का । पछिल्लो समय उनी ‘चिसो मान्छे’ मा देखिएकी थिइन् । स्वस्तिमालाई अहिले विहेले छपक्कै छोएको छ । विशेषगरी अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसीको विवाह समारोहको मेहेन्दीदेखि विवाह समारोहसम्म उनी सहभागी भएकी थिइन् । उक्त विवाह समारोहमा बाजामा उनले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.