के हो जुनोटिक रोग ?
पशुबाट मानिसमा सर्ने खालका रोगलाई जुनोटिक रोग भनिन्छ । जुनोटिक अन्तर्गत रेविज, वर्डफ्लु, कोरोनाभाइरस लगायत धेरै प्रकारका रोगहरु पर्दछन् । यस्ता रोगहरु पशुको टोकाइ, मासु, दुध लगायतबाट मानवशरिरमा प्रवेश गर्छन । जस्तै ः कुकुरको टोकाइबाट सर्ने रेविज, कुखुराको मासुबाट सर्ने बर्डफ्लु, साथै हामिले खानेगरेको गाइभैसिको दुधबाट समेत यो रोग सर्न


