नगरद्वारा विपन्नको घर निर्माण तिव्र रुपमा अघि बढायो
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा स्थायी बसोबास रहेका विपन्न नागरिकहरुको घर निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको छ । जस अन्तर्गत वडा नं. ५ को चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ को नारायण पोखरेलको घर निर्माण लगभग अन्तिम चरणमा पुगेको नगरका सव–इन्जिनियर रन्जित राजवंशीले


