प्रमुख विष्णुलाल घिमिरेलाई भव्य रुपमा बिदाइ

क्रेजी संवाददाता पथरी । सामुदायिक वन उपभोक्ता महासंघ मोरङले डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेलाई भव्य रुपमा बिदाइ गरेको छ । वि.सं. २०४३ सालबाट सरकारी सेवामा रहेर २०८० देखि डिभिजन वन कार्यालय मोरङका वन अधिकृतको रुपमा कार्यरत उनले साउन १९ गतेबाट अवकाश लिदैछन् । सोमबार पथरीशनिश्चरे वडा नं १०

पथरीकी तुलसालाई द भ्वाइस अफ किड्सको विजेता बनाउन अपिल

क्रेजी संवाददाता पथरी । एकपछि अर्काे आकर्षक प्रस्तुतिपछि भोटिङ राउण्डमा प्रवेश गरेकी छिन् एभरेष्ट माविकी छात्रा तुलसा थापा । पथरी शनिश्चरे वडा नं. २ देविगन्ज घर भएका थापाले द भ्वाइस अफ किड्सको लाइभ राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश गरेकी हुन् । एभरेष्टमा कक्षा–७ मा अध्ययनरत छात्रा थापाले ब्लाइन्ड अडिसनमा

दुर्गा माविमा आँखा शिविर

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा न. ७ को लामाटोलीमा स्थापित दुर्गा माविमा आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार लायन्स क्लब पथरी, लायन्स क्लव अफ पथरी योङहार्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्चरे र लियो पथरी सहित संयुुक्त रुपमा गरिएको १ दिने आँखा

अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको महिला तथा बालबालिका शाखाले आज अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण गरेको छ । नगरपालिकाको सभाहलमा डा. ओमशॉित रजकको सहयोगमा शाखाले हस्पिटलको रिपोर्ट हेरी परिचय–पत्र वितरण तथा परामर्श प्रदान गरेको हो । सो कार्यक्रममा कार्यपालिका सदस्य अन्जना दर्जी, नगरको म.वि.नि. सृजना भट्टराई,

हरियाली पौडी पोखरीको लोकप्रियता बढ्दै

क्रेजी संवाददाता पथरी । गर्मी बढेसँगै मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली पौडी पोखरीको क्रेज ह्वात्तै बढेको छ । अहिले प्रायः दैनिकजसो पोखरीमा पौडी खेल्ने युवा युवती, बालबालिकाहरुले भरिभराउ हुनेगरेको छ । जेठ २५ गते नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको पौडी पोखरीले छोटो समयमै लोकप्रियता

सिटी अटो बक्स स्टेशनमा नरोक्नेलाई जरिवाना

क्रेजी समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य बजार क्षेत्रमा अटो/सिटी सफारी रोक्न बक्स स्टेशन निर्माण कार्य सुरु गरिएको छ । आजबाट पथरी बजार लाइनमा अटो/सिटी सफारी बक्स स्टेशन निर्माण गरिएको हो । नगरपालिका, वडा कार्यालय, बजार व्यवस्थापन समितिको संयुक्त बैठक पश्चात् सो कार्यलाई अगाडि बढाइको बताइएको छ ।

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य बजार क्षेत्रमा अटो÷सिटी सफारी रोक्न बक्स स्टेशन निर्माण कार्य सुरु गरिएको छ । आजबाट पथरी बजार लाइनमा अटो÷सिटी सफारी बक्स स्टेशन निर्माण गरिएको हो । नगरपालिका, वडा कार्यालय, बजार व्यवस्थापन समितिको संयुक्त बैठक पश्चात् सो कार्यलाई अगाडि बढाइको बताइएको छ ।

उप–प्रमुखद्वारा काजु खेतीको अनुगमन

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेले काजु खेती र काजुको विरुवा उत्पादनको अनुगमन गर्नुभएको छ । पथरी शनिश्चरे–३ का पूर्वशिक्षक भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा उत्पादन गरिरहेको समाचार सुनेपछि उप–प्रमुख काफ्ले आज सोको अनुगमन गर्न जानुभएको हो । अनुगमनको क्रममा

सामाजिक सुरक्षा भत्ता नविकरण सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाहरूमा सामाजिक सुरक्षा भत्ता नविकरण गराउन सुरु गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२ को सामाजिक सुरक्षा भत्ता नविकरण साउन १ गतेदेखि वडा कार्यालयहरुबाट गराउन सुरु गरिएको हो । सामाजिक सुरक्षा नविकरण बायोमेट्रिक प्रणालीबाट वडा नं. ७ मा पहिलो पटक धनमाया

कानेपोखरी गाउँपालिकाको बजेट सार्वजनिकीकरण

क्रेजी संवाददाता कानेपोखरी । कानेपोखरी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजनिकीकरण गरिएको छ । आज गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा भएको पत्रकार सम्मेलनमा १६ औं गाउँसभाबाट पारित ६५ करोड ५७ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट सार्वजानिक गरेको हो । सो पत्रकार सम्मेलनमा गाउपालिकाको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.