हरियालीमा पौडीपोखरी जेठ २५ गतेदेखि सञ्चालन हुने
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वनमा पौडीपोखरीको उद्घाटन हुनेभएको छ । वि.सं. २०७६ मा हरियालीले नेपालकै उत्कृष्ट वन घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरिसकेको छ । आज वनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी पौडीपोखरीको बारे विस्तृत


