क्याम्प सचिवद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
क्रेजी संवाददाता मोरङ । भुटनिज शरणार्थीहरुको जीवनयापनका समस्याहरु दिगो समाधानको बिषयलाई समेट्दै झापाको बेलडाँगी क्याम्प र मोरङको पथरीशनिश्चरे क्याम्पका शिविर सचिवहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उहाँको जनसम्पर्क अधिकारी बुद्दी जिसी मार्फत् ज्ञापन पत्र बुझाएका छन् । नक्कली शरणार्थी प्रकरण भनेर कारण देखाउँदै अहिले नेपाल सरकारले जन्मदर्ता, ट्राभल डकुमेण्ट र शरणार्थी परिचय–पत्र


