क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य बजार क्षेत्रमा अटो÷सिटी सफारी रोक्न बक्स स्टेशन निर्माण कार्य सुरु गरिएको छ । आजबाट पथरी बजार लाइनमा अटो÷सिटी सफारी बक्स स्टेशन निर्माण गरिएको हो । नगरपालिका, वडा कार्यालय, बजार व्यवस्थापन समितिको संयुक्त बैठक पश्चात् सो कार्यलाई अगाडि बढाइको बताइएको छ ।


