किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि अभिमुखीकरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाले आज नगरमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि १ दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । नगरको जनस्वास्थ्य अधिकृत जगतप्रसाद मगरको अध्यक्षतामा

भागिरथ माविले ग¥यो विद्यालय सुधार योजना अन्तर्गत कार्यशाला

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे ४ मा स्थापित भागिरथ माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना अन्तर्गत एक दिने कार्यशाला सम्पन्न भएको छ । शनिबार विद्यालयमा आयोजित कार्यशालामा सबल पक्ष, सुधारात्मक पक्ष, अवसर र चुनौतीहरूको बारे समुहगत प्रस्तुती भएको थियो । कार्यशालामा विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक संरचना विकास, तथा सामुदायिक

धान दिवसमा नेकपा एमाले विराटनगर महानगरले ग¥यो रोपाई

क्रेजी संवाददाता विराटनगर । २१ औं धान दिवसका अवसरमा नेकपा एमाले विराटनगर महानगर कमिटीले आज सीमावर्ती क्षेत्रमा पुगेर धान रोपाईं गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साहसहित महानगर कमिटी अध्यक्ष, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलगायतका नेताहरुको उपस्थितीमा रोपाईं गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नेकपा

९ औ किराँत राष्ट्रिय अधिवेशन २०२४ कोलोराडोमा हुने

हेम गिरी कोलोराडो । अमेरिकाको कोलोराडोस्थित डेन्भर सहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ ९ औं किराँत राष्ट्रिय अधिवेशन आयोजना हुने भएको छ । त्रिदीवसीय कार्यक्रमको बिच आयोजना हुने अधिवेशनमा अमेरिकाको ३६ वटा राज्यहरूबाट किराँत धर्मावलम्बी र किराँतसँग सम्वन्धित संघ संस्थाहरूको प्रतिनिधिहरूको सहभागीता रहने आयोजक समितिका मणि

के हो जुनोटिक रोग ?

पशुबाट मानिसमा सर्ने खालका रोगलाई जुनोटिक रोग भनिन्छ । जुनोटिक अन्तर्गत रेविज, वर्डफ्लु, कोरोनाभाइरस लगायत धेरै प्रकारका रोगहरु पर्दछन् । यस्ता रोगहरु पशुको टोकाइ, मासु, दुध लगायतबाट मानवशरिरमा प्रवेश गर्छन । जस्तै ः कुकुरको टोकाइबाट सर्ने रेविज, कुखुराको मासुबाट सर्ने बर्डफ्लु, साथै हामिले खानेगरेको गाइभैसिको दुधबाट समेत यो रोग सर्न

च्यापकटर वितरण

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपंन्छी विकास शाखाको आयोजनामा ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ । आज नगरपालिको प्राङ्गणमा पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व. २०८०/८१ को ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण कार्यक्रम अन्तर्गत छनौट भएका १० वटा संस्थालाई च्यापकटर वितरण गरिएको हो । वडा नं. ५

पथरी शनिश्चरे पोइट आइडलको उपाधि साम्बालाई

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगर स्तरीय खुल्ला पाइट आइटलको उपाधि वडा नं. २ का लोकसागर साम्बाले आफ्नो पोल्टामा पार्नुभएको छ । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग र कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको आज भएको फाइनलमा साम्बा प्रथम घोषित हुनुभएको हो । साम्बालले नगद रु. १५ हजार, प्रमाण–पत्र

नगरको प्रथम मुर्तिकार गजमेर सम्मानित

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाको मुर्तिकार कृष्णभक्त गजमेर सम्मानित हुनुभएको छ । आज कला साहित्य प्रवद्र्धन समितिले मुर्तिकार गजमेरलाई नगद रु. २५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान प्रमुख दिलिप कुमार राई (किशोर) र पथरी शनिश्चरे नगरपालिका

एभरेष्टकी तुलसा द भ्वाइस अफ किड्सको ब्याटलमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ स्थापित एभरेष्ट माविकी छात्रा तुलसा थापाले द भ्वाइस अफ किड्सको ब्लाइन्ड अडिसन सानदार तरिकाले पार गर्दै ब्याटलमा प्रवेश गरेकी छिन् । पथरी शनिश्चरे वडा नं. २ देविगन्जकी थापाले ब्लाइन्ड अडिसनमा कोचहरु छेवाङ लामा, प्रमोद खरेल, मिलन नेवार र मेलिना राईलाई

रेडस्टारद्वारा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले एकपछि अर्काे सफलता हात पार्दै आइरहेको छ । रेडस्टारले यस पटकको एसइइ परीक्षा–२०८१ पनि आफ्नो उत्कृष्ट नतिजालाई निरन्तरता दिदै कोशी प्रदेशकै उत्कृष्टता हासिल गरेको छ । एसइइ परीक्षामा ४ जिपिए ल्याउन सतिश आचार्य र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.