पथरीको पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम भएका छन् । २०८० को एइई नजिता बिहिबार सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सामुदायिक विद्यालयहरूबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभएको छ

कला साहित्यको उर्भर भूमी पथरी शनिश्चरे

ईस्वर दुलाल पथरी शनिश्चरे नगरपालिका पूर्वी नेपालको मोरङ जिल्लामा पर्ने कला र साहित्यको उर्भर भूमिको रूपमा परिचित छ । यो नगरपाकिला कला र साहित्यका क्षेत्रमा पनि आफ्नै विशिष्ट स्थान राख्छ। यहाँका विभिन्न सांस्कृतिक गतिविधिहरू र साहित्यिक सृजनाहरूले स्थानीय कला र संस्कृतिलाई जीवन्त राख्न मद्दत पु¥याएका छन । कलाः पथरी शनिश्चरेमा

नगरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजानिक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पन्ध्रौ नगर सभाबाट पारित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजानिक गरिएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता नविन कार्कीले वार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा प्रेस विज्ञप्ति मार्फत् सार्वजानिक गर्नुभएको थियो

नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको फाइनल १५ गते

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरमा भएको कविता लेखन प्रतियोगिताको प्रथम चरणबाट १० जना कवि छनौट भएका छन् । प्रतियोगिताको फाइनल असार १५ गते हुने आयोजकले जनाएको छ । शनिवार वडा नं. २ मा स्थापित होटल साल्पामा भएको पहिलो छनौट प्रतियोगितामा वडा नं. १० का लाजिमा सुन्दास, मञ्ञ्जरी घिमिरे,

बोखिमद्वारा विपन्न परिवारलाई सहयोग

क्रेजी संवाददाता शिवसताक्षी । झापा शिवसताक्षीका हाल हङकङ निवासी समाजसेवी माइतराज लिम्बु बोखिमले विपन्न एक परिवारलाइ आर्थिक सहयोग गर्नुभएको छ । शिवसताक्षी वडा नं.७ को मुसर साइला भनिने ऋषिदेवको श्रीमती सावित्रा ऋषिदेवको दुखान्तमा माइतराजले नगद रु. १५ हजार र ५ हजार बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो । आज वडा नं.

अशक्त नागरिकहरूको स्वास्थ्य परीक्षण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त नागरिकहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम निरन्तर सम्पन्न भइरहेको छ । असार महिनामा लगातारको झरीले जेष्ठ नागरिकमा हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै अहिले पनि निरन्तर रुपमा स्वास्थ्य परीक्षण भइरहेको वडाध्यक्ष नविन

नगरमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक सम्पन्न भएको छ । आज नगरको सभाहलमा नगरपालिकाको उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा समितिको बैठक सम्पन्न भएको हो । सो बैठकमा नगर प्रमुख मोहन प्रसाद

घुम्ती बाली उपचार शिविर

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजना र बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको छ । शुक्रबार पथरी शनिश्चरे वडा नं. ८ मा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको हो । वडाको ८५ जना कृषकहरुले उक्त शिविरबाट लाभन्वित हुनुभएको

किर्तिपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम

क्रेजी संवाददाता मोरङ । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ मा अवस्थित किर्तिपुर बजारमा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले नगरपालिकाप्रति चासो, गुनासो, विभिन्न विषयमा प्रश्न र सुझाव लिने उद्देश्यले आयोजना गरेको सो सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण भुल्के मिडिया प्रा.लि.पथरीले गरेको हो । कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख

पथरीशनिश्चरेमा ‘नगरस्तरीय खुला कविता प्रतियोगिता–२०८१’ हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा ‘नगरस्तरीय खुला कविता प्रतियोगिता–२०८१’ हुने भएको छ । कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेले आयोजना गर्ने सो कविता प्रतियोगितामा नगर भित्रका सर्जकहरूले मात्र सहभागिता हुन पाउने छन् । इच्छुक सर्जकहरुले आयोजकसँग असार ५ गते भित्र सम्पर्क वा इमेल, ह्वाट्स एप वा स्वयं उपस्थित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.