चट्याङले ताप्लेजुङमा लागेर बालकको मृत्यु, बाबु र आमा घाइते
क्रेजी संवादाता । ताप्लेजुङ । बुधबार राति चट्याङले लागेर १ बालकको मृत्यु भएको छ । बाबु र आमा घाइते भएका छन् । मैवाखोला गाउँपालिका–४ ताम्राङका ४७ वर्षीय दारेन्जेन शेर्पाको घरमा राति ८ः३० बजेतिर चट्याङ परेको थियो । चट्याङले लागेर उनका १० वर्षीय छोरा फूर्वा दोर्ची शेर्पाको मृत्यु भएको कोसी प्रदेश


