हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्मालाई

हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भए । विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरे ।अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित

फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हट्यो, पत्नीसहित छाडे इरान

इरान सरकारले १४ वर्षपछि विश्वचर्चित फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हटाएको छ । यो निर्णयसँगै पनाही र उनकी पत्नी ताहेरेह सईदीलाई इरान छाड्न अनुमति मिलेको छ । भेराइटी म्यागजिनले यो खबरको पुष्टि गरेको छ । सईदीले मंगलबार राति इन्स्टाग्राममा एक तस्वीर पोस्ट गरेकी छन्, जसमा उनी आफ्ना श्रीमानसँग कुनै

‘पशुपतिप्रसाद २’ को छायांकन लम्बिंदा बढ्यो बजेट

फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकन अझै एक महिना लम्बिने भएको छ । निर्देशक दीपेन्द्र के खनालले सिंक साउण्डमा काम गर्नुपर्ने भएकाले फिल्मको छायांकन अझै एक महिनाभन्दा बढी समय चल्ने बताए । छायांकन सुरु भएको बुधबार ३५ दिन नाघेको छ । छायांकन लम्बिएसँगै बजेटमा पनि भारी वृद्धि भएको छ

गीत चोरी मुद्दामा गायक एड शीरनले दिए न्युयोर्क अदालतमा बयान

बेलायती गायक एड शीरन आफूविरुद्ध दायर प्रतिलिपि अधिकारको मुद्दामा बयान दिन न्युयोर्क सहरको अदालतमा उपस्थित भएका छन् । उनको चर्चित गीत ‘थिंकिङ आउट लाउड’ मार्विन गेको गीत ‘लेट्स गेट इट अन’को नक्कल रहेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । गेको सन् १९७३ को हिट गीत ‘लेट्स गेट इट अन’का

लिड्स र लेस्टरले अंक बाँडे, एस्टन भिल्ला बिजयी

लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् । इंगलिस प्रिमियम लिगको जारी खेलमा लिडस र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाँडेका हुन् । लिड्सका लुइस सिनिसटेराले सुरूवाती गोल गरेर १–० को अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्यो

आत्मघाती गोल उपहार पाउँदा वुल्भ्स बिजयी

इंग्लिस प्रिमियर लिगमा वुल्भ्स विजयी भएको छ । मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वुल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेर बिजयी भएको हो ।वुल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलबाट जीत हासिल गरेको हो । पहिलो हाफको सुरूवाती अर्थात तेस्रो मिनेटमा नै क्रिस्टलका

क्यास्टेलानोसले चार गोल गर्दा रियल पराजित

जिरोनाका स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसले चार गोल गरेपछि साबिक विजेता रियल मड्रिड ला लिगामा पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल ४–२ गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गर्दै क्यास्टेलानोसले जिरोनालाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास

पुलिसँग मनाङ पराजित

सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मंगलवार दोस्रो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित

नेयमारमाथि म्यानचेस्टर युनाइटेडको नजर

प्रिमियर लिग महारथी म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको क्लबसँगको पछिल्लो अवस्थाबारे चासो राखेको छ । ब्राजिलियन खेलाडी गत फेब्रुअरी १९ देखि चोटका कारण मैदानबाहिर रहेका छन् । १३ गोल र ११ वटा असिस्टसहित उनले यो सिजन लिग वानमा पीएसजीका लागि उत्कृष्ट सुरुवात गरेका थिए । तर फिफा विश्वकपपछि

एसिसी प्रिमियर कप : युएई सेमिफाइनलमा प्रवेश

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । युएईले ६ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यससँगै समूह चरणमा चार खेल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.