एफए कपको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र सिटी भिड्ने

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । ब्राइटलाइ टाई ब्रेकरमा ७–६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो । गए राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाई ब्रेकरमा पुगेको थियो । टाई ब्रेकरमा युनाइटेडका सबै खेलाडीहरूले गोल

महिला एसियन कप छनोटमा सहभागी हुने टोलीको बिदाइ

जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली महिला टोलीलाई आइतबार बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यत्रमको आयोजना गरेर छनोट खेल्न जान लागेको टोलीलाई बिदाइ गरेको हो । टोलीलाई एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा,

हिमालयन शेर्पा र सातदोबाटो युथ क्लब बराबरीमा रोकिए

हिमालयन शेर्पा क्लब र सातदोबाटो यूथ क्लबले राजधानीमा जारी सहिद स्माकर ए डिभिजन लिगमा आइतबार बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरस्थित च्यासल मैदानमा ११ औं चरणको खेल अन्तर्गतको खेलमा हिमालयन शेर्पा र सातदोबाटो यूथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा सातदोबाटो यूथ

विश्व टेस्ट च्याम्पियनसीपको लागि भारतीय टोलीको घोषणा, रहाणेको कम्ब्याक

आईसीसी विश्व टेस्ट च्याम्पियनसीप २०२३ को फाइनलका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ। अजिंक्य रहाणे भारतीय टोलीमा फर्किएका छन् । आईपीएलमा उत्कृष्ट प्रदर्शनका कारण रहाणे टोलीमा फर्किएका हुन् । भारतीय टोलीको कप्तानी रोहित शर्माको हातमा हुनेछ । यता, फास्ट बलर जसप्रित बुमराहले टिममा स्थान पाएका छैनन्, उनी चोटका कारण

अक्षर पटेलको ’डबल’ प्रहार, दिल्लीसँग हैदरावादको हार

आईपीएलको अर्को रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई उसैको घरेलु मैदानमा ७ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि पनि दिल्ली अंक तालिकामा भने पुछारमा रहेको छ । त्यसको ठीकमाथि हैदरावाद रहेको छ‘लो स्कोरिङ’ खेलमा पहिलो इनिङ्सदेखि नै बलरको वर्चस्व थियो। हैदराबादको राजीव गान्धी स्टेडियममा दिल्लीका कप्तान डेभिड वार्नरले

नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक\एक अङ्क बाँडेका छन् । यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

एसिसी प्रिमियर कप : युएईको सिङ्गापुरमाथि उत्कृष्ट जित

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै युएईले चार अङ्क जोडेको छ । युएईले

आज यी पाँच प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली

नेपालमा समस्या देखिएको जहाज दुबईमा सफल अवतरण

काठमाडौँ विमानस्थलबाट टेकअफ गर्ने बित्तिकै समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ ः११ बजे अवतरण भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै ठुलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई

योजना तथा बजेट निर्माणमा लैंगिक समानता र सामाजिक समावेशीकरण सम्वन्धी छलफल

क्रेजी संवादाता, पथरी पथरीशनिश्चरे नगरपालिकामा योजना तथा बजेट निर्माणमा लैंङगिक समानता र सामाजिक समावेशीकरण ९जेसी० सम्वन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । हिजो नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रम साहारा नेपाल र नगरपालिकको सहकार्यमा भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो छलफल कार्यक्रमको सहजीकरण फेयर मेडकी जेसी स्पेसलिष्टरहेल्थ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.