फिल्म ‘सिटामोल’मा सौगात र बेनिशाले जोडी बाँध्ने

आगामी फिल्म ‘सिटामोल’मा सौगात मल्ल र बेनिशा हमाललाई स्क्रिन कपलको भूमिकामा देख्न पाइने भएको छ । आगामी सातादेखि छायांकन तयारीमा रहेको फिल्मलाई राजबहादुर सानेले निर्देशन गर्नेछन् । शनिबारदेखि फिल्मको गीत ‘झुम्का कानै’मा रेकर्ड थालिएको छ । ‘सिरुपाते जुंगा’मा फेम्ड बाबुल गिरीको संगीत तथा एरेन्जमा गीत रेकर्ड सुरु भएको हो ।

‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङलाई

कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले जितेकी छन् । शुक्रबार सम्पन्न फिनालेमा सिक्किमकी प्रतियोगी उनले जितसँगै दश लाख रुपैयाँ समेत प्राप्त गरिन् । उपाधिका लागि निलमसहित पल्लवीब, न्याथन रायन र मिल्सन राईबीच प्रतिस्पर्धा भएको थियो । अमनप्रताप अधिकारीले निर्देशन गरेको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा,

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

क्रेजी संवादाता, झापा । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख

बाघको आक्रमणबाट बेपत्ता चन्दको शव फेला

क्रेजी संवादाता, धनगढी । बाघको आक्रमणमा बेपत्ता भएकी बेलौरी नगरपालिका–८ पचुइकी गङ्गा चन्दको शव फेला परेको छ। झन्डै २२ घण्टापछि शनिबार चन्दको फेला परेको सब–डिभिजन वन कार्यालय कुन्डाका प्रमुख दिनेश यादवले जानकारी दिए । बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो ।शुक्रबार दिउँसो घाँस काट्न गएकी

तमोर नदीमा एक युवक बेपत्ता

क्रेजी संवादाता, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका– ४ का एक युवकलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ । तमोर करिडोरअन्तर्गतको सडकमा काम गर्दै आएका २५ वर्षीय होमनाथ मगर पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बिहानको खाना खाएर उनी दिउँसो १ बजेतिर पौडी खुल्न तमोर

अपहरण र कुटपिटको उजुरी विरुद्ध बोले हनी सिंह

हालै एक इभेन्ट कम्पनीका मालिकले गायक हनी सिंह विरुद्ध मुम्बईको बीकेसी पुलिस स्टेसनमा कुटपिट र अपहरणको मुद्दा दायर गरेका छन् । बिहीबार हनी सिंहले सामाजिक सञ्जालमा आफू विरुद्ध दायर गरिएको मुद्दा झुटो र आधारहीन भएको बताएका छन् । उनले आफ्नो कानुनी टोलीले छिट्टै मानहानिको मुद्दा दायर गर्न सक्ने बताए ।

सलमानको फिल्मको नेपालमा कमजोर ओपनिङ, ‘जारी’ नै दर्शकको प्राथमिकतामा

दयाहाङ राई स्टारर ‘जारी’ लगातार दोस्रो सप्ताहन्तमा समेत घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । अकुपेन्सीको आधारमा यो फिल्म शुक्रबार प्रदर्शनमा आएको सलमान खान स्टारर ‘किसी का भाइ किसी की जान’भन्दा माथि छ । जारीको दोस्रो शुक्रबारको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रहँदा ‘किसी का भाइ किसी की जान’को अकुपेन्सी ४०

अष्ट्रेलियामा १० वर्षपछि गुञ्जियो मंगोलियन हार्ट

१० वर्षपछि अष्ट्रेलियाको सांगीतिक यात्रामा हिंडेको नेपालको चर्चित ब्याण्ड ‘मंगोलियन हार्ट’ले चार स्थानमा कन्सर्ट सकेको छ । ब्यान्डले पूर्वनिर्धारित तालिकाअनुसार अप्रिल १० तारिखमा मेलबर्नबाट यात्रा सुरु गरेर १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी र १६ मा क्यानबेरा कन्सर्ट सकेको हो । चारै स्थानमा दर्शकको ठूलो उपस्थिति थियो । ब्यान्डका फ्रन्टम्यान

बाइक हाँकेर मुक्तिनाथ पुगे अजित कुमार

चर्चित तमिल अभिनेता अजित कुमार मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेका छन् । फिल्मको लोकेसन र छायांकनका लागि मोटरसाइकलमै नेपाल आएका उनी मुस्ताङ पुगेका हुन् । मुस्ताङमा प्रशंसकसँग उनले खिचाएका तस्वीर यतिबेला सामाजिक सञ्जालमा छाइरहेका छन् । जोमसोमको होटल म्याजेस्टीमा बसेका अजित कुमार मुक्तिनाथ दर्शनका लागि पुगेका थिए । त्यहाँ उनले स्थानीय

यु–१६ राष्ट्रिय क्रिकेट :सुदूरपश्चिमको टोली घोषणा

सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले बताउनुभयो । टोलीमा उपकप्तानमा युवराज खत्री, विकेटकिपरमा आशिष लुहार, राजेश ऐर, रितिक थापा, रविन भण्डारी, सुदीपसिंह कार्की, सचिन मल्ल, अशोक धामी, मेट्रिक्स थापा,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.