प्रधानमन्त्री ओलीको वेबसाइटमा पोर्न भिडियो अपलोड
क्रेजी साप्ताहिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपी शर्मा ओली डटकम (kpsharmaoli.com) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । उनको व्यक्तिगत जानकारी समेटिएको उक्त वेभसाइटको डोमेन एक्स्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ । सन् २०१७ को मार्च अन्तिमतिरसम्म व्यक्तिगत जानकारी


