सुत्केरी र शिशुको मृत्युपछि रंगेली अस्पताल तनावपूर्ण
क्रेजी साप्ताहिक पथरी । मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल आज पनि तनावग्रस्त बनेको छ । डाक्टर को लापरबाहीका कारण नवजात शिशु र सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल परिसरमा नारावाजी गरिरहेका छन् । रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र नवजात शिशुको सोमबार मृत्यु भएपछि अहिले तनावग्रस्त बनेको


