दुर्घटनामा परि नायीका महिमा सिलवालको मृत्यु

क्रेजी साप्ताहिक । बुधबार धादिङमा भएको सवारी दुर्घटनामा परि अभिनेत्री महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको मृत्यु भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा बा ९८ प ७०५८ नम्बरको सिलवाल सवार स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले गजुरी गाउँपालिका २, चाम्बासमा बुधबार साँझ ठक्कर दिएको र उपचारका क्रममा उनीहरुको मृत्यु

विवाह बन्धनमा बाधिदै आंचल

क्रेजी साप्ताहिक । अभिनेत्री आँचल शर्माको विवाहको मिति बाहिरीएको छ । डा. उदिप श्रेष्ठसँग आउँदो फागुन २९ गतेलाई उनको विवाहको मिति तय भएको विश्वसनिय स्रोतले जानकारी दिएको छ । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा

हरियाली वनमा दुई प्रकारको तालिम चल्दै, उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउने योजना

क्रेजी साप्ताहिक मोरङ । मोरङको पथरीशनिश्चरे—२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा विद्युत वाइरिङ र बाँसको विभिन्न समाग्री बनाउने तालिम चलिरहेको छ ।  उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले बाँसको हस्तकला र विद्युत वाइरिङको तालिम दिदै आएको हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगरले बताए । मान्दीप विकले दिदै आएको

लेटाङको गुवाबारीमा आगलागि, २५ लाखको क्षति

क्रेजी साप्ताहिक । लेटाङ ६ गुवाबारीका जीवन तामाङको २ तले काठको घरमा विद्युत सर्ट भई आगलागि हुँदा घर जलेर पूर्ण रूपमा नस्ट भएको छ । आज विहान ११ बजे समयमा टिभि कोठामा विजुली सर्ट हुँदा आगलागि भएको हो । सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका वाट आएको २ वटा दमकल, नेपाल

जबरजस्ती गर्न खोज्दा भयो यस्तो ‘खस खस’ भाग ६ हेर्नुहोला (भिडियो सहित)

क्रेजी साप्ताहिक । नेपाली भिडियोहरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानुदिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । समाजमा चलि आएका भिभिन्न बिसयलाइ प्रस्तुत गरिएको यो भिडीयोले दर्सकहरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेस गरी तयार पारीएको यो

हलमा ‘धुलो’ लाग्ने

क्रेजी साप्ताहिक ।  सामाजिक विषयमा निर्माण गरिएको फिल्म ‘धुलो’ फागुन १६ गतेबाट हलहरुमा लाग्ने भएको छ । निर्माण युनिटले फिल्मको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्मले रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरेको छ । बुद्धि तामाङ, अग्रज केसी, सृजना

अब पथरीशनिश्चरेमै कर कार्यालय रहने

क्रेजी साप्ताहिक उत्तरपूर्वी मोरङका सेवाग्राहीका लागि पथरीशनिश्चरेमा आन्तरिक राजस्व सम्वन्धी करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले फागुन महिनाभित्रै कार्यालयको व्यवस्थापन गरेर काम सुचालु गर्न निर्देशन गरे बमोजिम कार्यालयका लागि ठाउँ हेर्ने काम अघि बढेको छ । घरभाडा सम्वन्धी बोलपत्र आव्हान गरी कार्यालय भवनको टुंगो लगाइने भएको

इलाका प्रहरी कार्यालयलाई होडिङ बोर्ड प्रदान

प्रेमप्रसाद भट्टराई (के.डी) पथरी । इलाका प्रहरी कार्यालय पथरीलाई ३५ थान होडिङबोड प्रदान गरिएको छ । मोरङको पथरी शनिश्चरे १ मा रहेको पथरी हस्पिटल र इन्टरनेटप्रदायक कम्पनि वल्र्डलिलंक कम्यूनिकेशन्ले इलाका प्रहरी कार्यालय पथरीलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । मंगलबार नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतथामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत

दुई टुक्रा पारिएको अवस्थामा महिलाको शव भेटीयो

क्रेजी साप्ताहिक पोखरा । सोमबार पोखराको आर्बामा एक महिलाको शव दुई टुक्रा पारिएको अवस्थामा फेला परेको छ । अन्दाजी ३५ देखि ४० बर्षिया महिलाको शव आर्बा साझा बस्ति नजिकैको जंगलमा क्षत विक्षत अवस्थामा फेला परेको हो । दाउरा काट्न गएका स्थानीयले महिलाको शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

गुण्डा नाइके बाहुनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना

क्रेजी साप्ताहिक काठमाडौं । रमेश बाहुन नामले चर्चित गुण्डा नाइके सुजन पौडेललाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला भएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो । न्यायाधीश नवराज दाहालको इजलासले उनलाई कैद र जरिवाना सजाय तोकेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.