
सुनसरीमा ट्याक्टर दुर्घटना, २१ जना घाईते
क्रेजी साप्ताहिक । सुनसरीको बराहक्षेत्र भित्रि सडकखण्डको रानीखोला पुल स्थितमा ट्याक्टर दुर्घटना हुदा २१ जना घाईते भएका छन । आज बिहान साढे ८ बजे धरानबाट बराहक्षेत्र पुजा गर्न जादै गरेको को२ त ८४८६ नम्बरको ट्याक्टर अनियन्त्रित भई भित्रि सडक खण्डको रानीखोला पुलबाट अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुदा ट्याक्टरमा