सामाजिक कथामा बन्यो ‘केशरी’
सामाजिक कथामा टेलिचलचित्र ‘केशरी’ निर्माण भएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको टेलिचलचित्रका लेखक तथा निर्देशन उत्तम अधिकारी हुन् । टेलिचलचित्रको मुख्य भूमिकामा कलाकार आशा भुसाल रहेकी छन् । नारी बेदनाको कथा उठाएको टेलिश्रृखलाकोलाई रघुनाथ सापकोटाले बनाएको हुन् । ‘केशरी’मा आशाको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनय राज पौडेल, प्रदीप सिंह थापा,


