लगातार तेस्रो खेलमा बार्सा गोलविहीन
लगातार तेस्रो खेलमा गोल गर्न नसकेको बार्सिलोना ला लिगामा गेटाफेसँग बराबरीमा रोकिएको छ । यसअघि बार्सा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको थियो भने रियल मड्रिडसँग ४–० गोलले पराजित भएको थियो । आइतबार भएको खेलको पहिलो हाफमा रोफिना र अलेहान्द्रो बाल्डेको प्रहार पोस्टमा लाग्दा बार्सा गोल गर्नबाट चुकेको थियो । बराबरीका बाबजुद


