चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैडा मरे

क्रेजी साप्ताहिक चितवन । मंगलबार एकै दिन चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा

छोराको बाबु बने तक्मे बुढा

क्रेजी साप्ताहिक । तक्मे बुढा भनेर दर्शकमाझ प्रिय बनेका कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । बुधवार विल्सनकी पत्नी सरिना लामाले छोरालाई जन्म दिएकी हुन् । गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए । विल्सनले

विराटनगरमा विभत्स हत्या गरिएका युवाको पहिचान खुल्यो

क्रेजी साप्ताहिक विराटनगर । बिराटनगरमा विभतस हत्या गरीएको अवस्थामा फेला परेका युवकको पहिचान खुलेको छ । मृतक हुनेमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वाल रहेको पुष्टि भएको छ । उनको हत्या गरी मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा शव फालेको खुलेको छ । मंगलबार बिहान केसलिया खोला

विराटनगरमा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा युवाको शव फेला

क्रेजी साप्ताहिक । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सीमाना भएर बग्ने केसलिया खोला नजिकै विभत्स तरिकाले हत्या गरेर फ्यालिएको अवस्थामा एक युवाको नाङ्गो शव फेला परेको छ । दुहवी–१२ बुकडोरीतर्फ हत्या गरेरै पराल र माटोले पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएका युवाको नाम, थर र वतन भने खुल्न

प्रेमीसँग मिलेर यसरी गरियो श्रीमानको हत्या

क्रेजी साप्ताहिक मोरङ । मोरङको ग्रामथान गाउपालिका वडा नं. ३ स्थित ढङटोलीको सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुवेर मृत्यू भएको भनिएका ४५ बर्षिय विकास सरदारको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको पुष्टि भएको छ । सरदार गत माघ ६ गते विहान अन्दाजी ५ बजेको समयमा खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु

छोरीको हनिमुनमा गएकी आमा ज्वाइँसितै भागीन

क्रेजी साप्ताहिक एजेन्सी । दुनियामा कहिलेकाहीँ सोच्नै नसिकने घटना भइदिन्छन् । नेपाली समाजमा एउटी आमाले आफ्नी छोरीमाथि धोकाधडी गर्दै ज्वाइँसँग पोइल जाने भन्ने कुरा सायद कल्पना पनि गर्न गाह्रो पर्दछ । तर बेलायतको लण्डनमा एउटा यस्तै घटना भएको छ । एकजना आमाले आफ्नै छोरीलाई धोका दिइन् अनि ज्वाइँलाई छोरीबाट खोसेर

विप्लव समूहका जिल्लास्तरीय २ नेता पक्राउ

क्रेजी साप्ताहिक रौतहट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल रहेका छन् । चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

रूपन्देहीको रोहिणीमा ट्रक जुध्दा १२ जना घाइते ४ गम्भीर

क्रेजी साप्ताहिक बुटवल । भैरहवा–परासी सडक खण्डअन्तर्गत रूपन्देहीको रोहिणी गाउँपालिकाको सेमरहवामा मंगलबार बिहान दुई ट्रक आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । परासी हुँदै भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत प्रदान

क्रेजी साप्ताहिक । तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा चितुवाको आक्रमणबाट ज्यानका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे । मृतक बालकको

नेपालमै भेटियो विश्वको दुर्लभ दुई टाउके करेत सर्प

क्रेजी साप्ताहिक बुटवल । विश्वकै दुर्लभ मानिएको दुई टाउके करेत सर्प नेपालमै फेला परेको छ । नवलपुरको कावासोतीमा सर्प अनुसन्धानकर्ता रूपन्देहीका युवा कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेको हो । करेत बिषालु जातको सर्प हो । स्थानीय जुद्धवीर श्रीस मगरको घरमा यो सर्प भेटिएको हो