आज मनाङ र एनआरटी भिड्दै
क्रेजी साप्ताहिक काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र एनआरटी भिड्दैछन् । ११ औं चरणको अन्तिम खेलअन्तर्गत आज दुई टिमबीच खेल हुन लागेको हो । एन्फाले मनाङ र एनआरटीबीच यसअघि शनिबार हलचोकस्थित एपीएफ मैदानमा खेल हुने जनाएको थियो । तर प्राविधिक कारणले तोकिएको


