
विवाह अघि यौनसम्पर्क नगर्न सरकारको अपिल
क्रेजी साप्ताहिक । आजकाल आफ्ना देशका किशोर किशोरीका लागि ब्राजिल सरकार निकै चिन्तित बनेको छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई