कैलालीमा झडप, ९ प्रहरी घाइते
क्रेजी साप्ताहिक कैलाली । कैलालीमा अवरुद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबिच झडप हुँदा ९ जना प्रहरी घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा शनिबार से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना भई २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए। मृतकका आफन्त तथा स्थानीयबासीले सवारी साधनले ठक्कर दिएर


