कोरोना भाइरसबारे जनचेतना जगाउँदै प्रहरी
क्रेजी साप्ताहिक कलैया । शनिबार जिल्ला प्रहरी कार्यालय बाराले समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली तथा कोणसभा आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक विकासराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोरोना भाइरसबाट सुरक्षित हुन अपनाउनु पर्ने सावधानीबारे जनचेतना अभिवृद्धि गराइएको थियो । र्यालीमा


