भारतमा गणतन्त्र दिवसकै दिन चार वटा बिस्फोट

क्रेजी साप्ताहिक । गणतन्त्र दिवसकै दिन आइतबार बिहान भारतको पूर्वोत्तर भारतीय राज्य आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोटन भएका छन् । राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा यी बिस्फोटहरु भएको अधिकारीहरुले बताएका छन् । डिब्रुगढ प्रहरीका अनुसार डिब्रुगढको ग्राहाम बजार र एटी रोड नजिकको गुरुद्वारा नजिक बिस्फोट भएका हुन् । अर्को

कल्भर्ट निर्माणपछि एक घण्टाको बाटो दुई मिनेटमा

क्रेजी साप्ताहिक । १३ वर्षसम्म भीमदत्त नगरपालिका– १३ भुजेला हात्तीसार जोड्ने सडकमा निर्माण हुन नसकेको अपूरो कलभर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ । वडा कार्यालयले रु सात लाख खर्चेर कलभर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो । वडाध्यक्ष लालबहादुर

स्वास्थ्य चौकीको एम्बुलेन्समा लागुऔषध ओसारपसार, ३० किलो गाँजा बरामद

क्रेजी साप्ताहिक । एम्बुलेन्समा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । शनिबार साँझ प्रहरीले वडा नम्बर १९ बाट बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट ३० किलो ६०० ग्राम गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको थियो

अमेरिकामा लुकेकी भनिएकी उममेयरले लेखिन यस्तो भाबुक स्टाटसः भन्छिन, बिरामी छु लुकेको होइन

क्रेजी साप्ताहि काठमाडौं । अमेरिका पुगेर लुकेको भनेर बिबादमा आएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको भन्दै कारण सहित सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । आफूले बारम्बार फोन गर्दा पनि मेयरले फोन नउठाएको उनले दाबि गरेकी छिन् । अमेरिकामा आयोजित एक गोष्ठीमा भाग

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

क्रेजी साप्ताहिक दमक। झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृतयु भएको छ । मोरङ उर्लाबारी–९ बस्ने ३१ बर्षीय धिरेन तामाङको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो । शनिवार बेलुका ८ बजे झापा दमक नयलबारी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३५ प १०५५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित

माइक्रोबस दुर्घटना हुँदा १ को मृत्यु, २० घाइते

क्रेजी साप्ताहिक सिन्धुली । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नम्बरको माइक्रोबस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटनाको

सभामुख पदका लागि आज निर्वाचन हुँदै

क्रेजी साप्ताहिक  काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाले सभामुख पदका लागि उमेदवारी दिएका छन् । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ३ बजे संसद भवन बानेश्वरमा निर्वाचन शुरू हुनेछ । तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिए पछि रिक्त रहेको सभामुख

आफ्ना प्रेमी देवांशसँग म्युजिक भिडियोमा साम्राज्ञी

अहिलेकी हिट हिरोइन् हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा उनको डिमान्ड दिन प्रतिदिन बढ्दो छ । त्यसैले पनि होला उनलाई चलचित्रमा लिन निर्माता निर्देशक मोटो रकम तिर्न समेत तयार छन् । नायिका साम्राज्ञी अभिनित यो वर्ष ‘रातो टिका निधारमा’ र ‘मारुनी’ प्रदर्शनमा आए । तर दुबै फिल्म बक्सअफिसमा असफल

गर्भवती भए १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

क्रेजी साप्ताहिक झापा । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पु¥याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत

गाउदा गाउदै स्टेजबाट यसरी खसे भिटेन (भिडियो सहित)

क्रेजी साप्ताहिक पोखरा । पोखरामा जारी पोखरा महोत्सबमा आफ्नो प्रस्तुती राख्ने क्रममा भिटेन नामले चर्चित र्यापर समिर घिसिंग स्टेजबाट लडेका छन । दशौ पोखरा महोत्सबको ११ दिनको कन्सर्टमा पुगेका भीटेन गित गाउदा गाउदै लडेका हुन् । उनि लडीसके पछि उनको भिडियो कैद गर्न पुगेका क्यामेरा मेनहरुले उनलाई उठाएका थिए ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.