टर्कीमा शक्तिशाली भूकम्प जाँदा १८ जना भन्दा बढीको मृत्यु
एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प जाँदा १८ जना भन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो । भूकम्पको


