सल्लाहमा मदिरापान, विवादपछि छुरा प्रहार गरि साथीको हत्या
क्रेजी साप्ताहिक काठमाडौं । भक्तपुरमा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको ज्यान गएको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले २ किशोरलाई पक्राउ गरेको छ । छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाँदै


