फेसबुकबाट माया बसेपछि …

अहिले के गाउँ के सहर सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । यसले सहज र सरता प्रदान गरेपनि विभिन्न प्रकारका समस्या तथा विकृति पनि निम्त्याउँदै गएको देखिन्छ । अहिले सामाजिक सञ्जालकोे दुरुपयोगले भयानक रूप पनि निम्त्याएको छ । सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका कारण बोली चाली हुँदै विस्तारै मायाजालमा पर्ने जोडीहरुको

दुई युवा समूहबीच भएको झडपमा एकको मृत्यु

क्रेजी साप्ताहिक धादिङ । धादिङमा दुई समूहबीच भएको झडपमा परि एकजनाको मृत्यु भएको छ । झडपमा खनियाँवास गाउँपालिका–४ का २५ वर्षीय युवा सन्तबहादुर तामाङको मृत्यु भएको छ । तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा अर्का युवा गम्भीर घाइते

दीपक मनाङ्गे विरुद्ध मुद्दा दर्ता

क्रेजी साप्ताहिक । गण्डकी प्रदेश सांसद दीपक मनाङ्गे विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको छ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद गुरुङविरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेका हुन् । सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई हातपात गरेका थिए । मंगलबारदेखि सुरु भएको गण्डकी

एआइजी आशा सिंहलाई दजर््यानी चिन्ह प्रदान

क्रेजी साप्ताहिक काठमाडौं । प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा. आशा सिंहलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच महानिरीक्षक खनालले सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उक्त अवसरमा महानिरीक्षक खनालले नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र

घुस लिएको अभियोगमा सब डिभिजन वन कार्यालयका प्रमुख पक्राउ

क्रेजी साप्ताहिक रुपन्देही । घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको छ । वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान

बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई भरतपुरमा स्वागत

क्रेजी साप्ताहिक चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई भरतपुरमा आज भव्यरुपमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आउनुभएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत

योजना अनुगमन समितिद्वारा आधा दर्जन योजनाको अनुगमन

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज आधा दर्जन योजनाको अनुगमन गरेको छ । नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाको संयोजकत्व रहेको समितिले वडा नम्वर ९ को सिंहवाहिनी माध्यामिक विद्यालयमा ३ लाख रुपैयाँ बराबरको योजनाको अनुगमन् गरेको छ । सन्देशमुलक वाल पेन्टिङ, फलामको शिक्षक पोडियम टेबल १५

हिसान स्मोर्टस् मिटमा कोशी, एभरेष्ट, सिटी र अरनिको कलेजलाई उपाधि

क्रेजी साप्ताहिक विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत मंगलबार भएको खेलमा कोशी क्याम्पस एभरेष्ट पथरी, एभरेष्ट कलेज, सिटी कलेज र अरनिको कलेज विजयी भएको छ । आज भएको क्रिकेटमा कोशी क्याम्पस र कलेजले जित हात पारेको छ । पहिलो खेलमा कोशी

थप २७ जनालाई अपाङ्गता परिचयपत्र

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले साविकको महिला विकास तथा बालबालिका कार्यालयले वितरण भएका अपाङ्गता परिचयपत्रलाई नयाँ तरिकाले नगरपालिकामार्फत वितरण थालेको छ । पछिल्लो पटक भनें साविकको महिला तथा बालबालिका कार्यालयबाट जारी भई नविकरणको १ वर्षे अवधि पुगेका परिचयपत्रलाई नगरमार्फत नयाँ बनाइएको हो । नयाँ परिचयपत्र लिने

कुटपिटबाट १ जनाको मृत्यु

क्रेजी साप्ताहिक । सामान्य विवादकै क्रममा कुटपिटबाट उदयपुरको कटारी नगरपालिका–१० राम्चेका ६६ बर्षीय बल बहादुर सुनुवारको कुटपिटबाट मृत्यु भएको छ । स्थानीय ४४ बर्षीय केबल बहादुर सुनुवार र मृतक बिच सोमवार राती ९ बजेको सामान्य सामान्य बादबिबाद भई कुटपिट समेत हुँदा बल बहादुर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.