‘झिँगेदाउ’मा केकी र आँचल बने एकैघरको बुहारी
क्रेजी साप्ताहिक । नायीका केकी अधिकारी र आँचल शर्मा एकै घरको बुहारी बन्ने भएसँगै उनीहरु अभिनित चलचित्र ‘झिँगेदाउ’को चर्चा चुलिएको छ । अहिले यस चलचित्रको छायांकन धमाधम भइरहेको छ । छायांकन चलिरहँदा अभिनेत्री अधिकारी र शर्माको नयाँ लुक्स सार्वजनिक भइरहेको छ । आँचल शर्मा र केकीको गाँउले लुक्स देखिएको थियो


