कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक, यस्तो छ तालिका

क्रेजी साप्ताहिक । २०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक भएको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गते देखि सुरु हुने छ

स्वास्थ्यमन्त्री ढकालले गरे डडेल्धुरा अस्पताल निरीक्षण

क्रेजी साप्ताहिक । आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको निरीक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिनुभएको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो । मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सर्वपक्षीय छलफल

लागुऔषधसहित तीनजना पक्राउ

क्रेजी साप्ताहिक । लागुऔषधसहित तीन जना युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो । स ३ प ७९६८ नंबरको मोटरसाइकल

हिमपहिरोमा परि बेपत्ता हुनेहरुको खोजी गर्न सेनाको हेलिकप्टर पठाइयो

क्रेजी साप्ताहिक । चार दिनदेखि अन्नपूर्ण आधारशिविर पदयात्राका लागि जाने क्रममा हराइरहेका ४ कोरियाली र ३ नेपालीको खोजीकार्यका लागि नेपाली सेनाको हेलिकप्टर पोखराबाट उडेको छ । अन्नपूर्णको देरालीबाट हराइरहेका उनीहरुको खोजी गर्न गएको उक्त हेलिकप्टरमा नेपाली सेनाका ९ सैनिक, हिमालयन उद्धार एसोसियसनका एकजना गाइड, नेपाल पर्वतारोहण एसोसियसनका अध्यक्ष सन्तवीर लामा,

हिमपात रोक्न हिउँमै बसेर पूजा

क्रेजी साप्ताहिक । निरन्तर हिउँ परेपछि त्यसलाई रोक्न उपल्लो डोल्पाको पुग्मो गाउँका बासीन्दाले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । ‘हिउँ पर्न रोकिएर घाम लागोस’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक

मिक्लाजुङमा बम विस्फोट, तीन वटा स्काभेटरमा आगजनी

क्रेजी साप्ताहिक । आइतबार राति मोरङको मिक्लाजुङ गाउपालिका स्थित रमितेमा बम बिष्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा विष्फोट गराईएको स्थानीयले बताएका छन् । १ नम्बर प्रदेस सरकारको ५८ करोड ५६ लाखको बजेट बाट ठेक्का स्वीकृत भै सडक कालो पत्रे गर्नका लागी सडक

राष्ट्रियसभा चुनावः आज रातिबाट मौन अवधि सुरु

क्रेजी साप्ताहिक काठमाडौं । आज रातिबाट आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार प्रसार गर्न नपाइने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ । आयोगका अनुसार,

ब्राजिलमा बाढी र पहिरोबाट जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । दक्षिणी ब्राजिलमा मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले ६ जनाको ज्यान गएको सरकारी स्रोतले जनाएको छ । सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो । कोन्हा र अल्फ्रेडो चाभेस शहर तीन, तीन व्यक्तिको मृत्यु भएको बताइएको छ

सशस्त्रका सहायक हवल्दारविरुद्ध भ्रष्टाचारको मुद्धा

क्रेजी साप्ताहिक काठमाडौं । रुपन्देहीको विष्णुपुरा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार बीरेन्द्रप्रसाद चौधरीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ । भारतीय बजारबाट घरासयी सामान ओसार–पोसार गर्न सहजीकरण गरिदिने भन्दै ६ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध आइतबार मुद्धा दायर गरेको हो

मापसे गर्ने दुई समूहबीच कुटाकुट हुँदा दुईको अवस्था गम्भीर

क्रेजी साप्ताहिक विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा मादक पदार्थ सेवन गरी दुई समूहबीच कुटाकुट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । शनिबार राति भएको झडपमा स्थानीय विसुनदेव मुखिया र बलराम मुखिया गम्भीर घाइते भएका छन् । उनीहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ । स्थानीय ३५ वर्षीय मणिचन महतो, ६०
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.