मोरङ प्रहरीकै फेसबुक पेज ‘ह्याक’

क्रेजी साप्ताहिक विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज ह्याक भएको छ । केही दिनयता ह्याकरले प्रहरीको फेसबुक पेज ‘डिष्ट्रिक्ट पुलिस अफिस मोरङ’ बाट स्पेनिश र रसियन भाषाका फिल्महरू लाइभ गर्दै आएका छन् । प्रहरीले उक्त पेजका माध्यमबाट दैनिकजसो हुने घटना र दुर्घटनाबारे जानकारी तथा समाचार प्रयोजनका लागि सूचना

एस्टन भिल्लामा अस्मिता अनुबन्धित

एजेन्सी – नेपालीकी फुटबलर अस्मिता आले इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन् । उक्त क्लबको युथ एकेडेमीबाट हुर्किएकी अस्मिताले शुक्रबार क्लबसँग प्रथम व्यवसायिक सम्झौता गरेकी हुन् । एस्टन भिल्लाको उमेर समूहको टिममा लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै क्लबले अस्मितासँग शुक्रबार व्यवसायिक सम्झौता गर्दै क्लबमै राख्न सफल भएको हो । उनको

‘मेचुको परिवार गरीब छ सियर आउट हुन्छ भन्दा दुख लाग्छ’–मेचुकी आमा (सक्दो शेयर गरौँ)

क्रेजी साप्ताहिक । दी भ्वाइस अफ नेपालको टप ८ मा पुग्न सफल मेचु धिमालको आमा गीतामाया धिमालले मेचुलाई आर्थिक अभावका बाबजुद भोटीङ गरेर सहयोग गर्नुहुने सबैमा धन्यावाद तथा आभार प्रकट गर्नुभएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले विपन्न परिवारमा हुर्किएकी मेचु यो स्थान सम्म आईपुग्नु सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीको हात

बलात्कार आरोपमा कृष्णदास पक्राउ

क्रेजी साप्ताहिक । बलात्कारको आरोपमा चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले बिहीबारनै कृष्णदास विरुद्ध मुद्धा दायर भएको प्रदेश प्रहरी कार्यलय स्रोतले जनाएको छ । उनलाई अहिले सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भए पनि प्रहरीले भने

क्रेजी मोडल : लियो ट्यांक

शुक्रबार (आज)देखि प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘सरौतो’ बाट नेपाली रजतपटमा डेब्यु गरेका कलाकारहुन् लियो ट्यांक । यस चलचित्रमा उनको क्यारेक्टर निकै बोल्ड भएको हल्ला चलिरहेको छ । तर, हाल लियो प्रचार प्रसारमा भने हिडेका छैनन् । किनकि उनी लण्डनमा बस्ने भएका कारण नहिडेको लियोले बताएका छन् । लण्डन र

साँचो माया होकी, भाइरल हुन …

  विवाह गर्नु अघि के–के भन्नुभयो ? – जग्गा जमिन र भएको सम्पत्ति सबै मेरो नाममा गरिदिन्छु भन्नुभाको छ । सम्पत्तिहरु तपाईको नाममा गरिदिनुभएन भने विवाह गर्नुहुन्थ्यो ? – कहाँ आउनु हौं, पहिला सारा सम्पत्ति आफ्नो नाममा पारेपछि पो आउनु पर्यो त । यदि सम्पत्तिहरु तपाईको नाममा भएन भने चाहि“

पञ्चायतमा आईसीटी को एक दिने अन्तरक्रिया

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरीशनिश्चरे– १ मा अवस्थित पञ्चायत माबिको सभाहलमा विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार आईसीटी सम्बन्धी ९० दिने शिक्षक तालिम कार्यक्रमको १ दिने अन्तरक्रिया सम्पन्न गरिएको छ । प्रदेश १ नं को सामाजिक विकास मन्त्रालय विराटनगरबाट सञ्चालित कार्यक्रमा शैक्षिक योजना अनुसन्धान महाशाखाका प्रमुख दिव्यराज कँटेलले शिक्षकले सिकेर

रोशन सुवेदीको ‘मन मिलेपछि…’ (भिडियो सहित)

क्रेजि साप्ताहिक गायक रोशन सुवेदिको नया गित `मन मिलेपछि' को भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगितकार टंक वुढाथोकिको युट्युब च्यानलबाट मंगलवार सो गितको भिडियो सार्वजनिक गरिएको हो । मोडल सरोज अधिकारि र स्मृति श्रेष्ठको अभिनय रहेको उक्त गितमा माया प्रेममा मन मिलेपछि जस्तोसुकै कुरा पनि सहज लाग्न सक्ने

यसकारण निकालिए ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट

क्रेजि साप्ताहिक पछिल्लो समय विभिन्न घटनाबाट चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई  नेपालका लागि नेपाली अभियानले निस्कासन गरेको छ । बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने शाही गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेकाले  हटाएको प्रमुख अभियन्ता तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बताए ‘हामी अहिले भएको भ्रष्टाचार र विकृति संसदबाट अनुमोदित

लायन्स क्लव अफ पथरीको नवौं पदस्थापना

भूमिप्रससाद पाठक मोरङको पथरीशनिश्चरे - १ अवस्थित गोरर्खा डिपार्टभेन्टको समाहलमा सोमबारका दिन लायन्स क्लव अफ पथरीको नवौँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । जसमा प्रथमपटक पथरीशनिश्चरे लायन्स क्लव अफ कानेपोखरी र लियो क्लव अफ पथरीको भएको पदस्थापना कार्यक्रम भएको हो । प्रमुख अतिथि समेतरहेका पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार (किशोर) राईले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.