भाइरल जोडीको भिडियो चलाउन युट्यूवरले यस्तोसम्म गर्न लगाए (भिडियोसहित)

क्रेजी साप्ताहिक इलाम । इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी युवतीसँग विहे गरेर चर्चामा छन् । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । उनी चर्चामा आएपछि युट्यूवरहरुले भ्यूज बटुल्न अनेकौं हर्कत गर्ने गरेका छन् । एकान्त स्थानमा लगेर डेटिङमा भेटिए

१५ महिनादेखि बेपत्ता पत्रकार खड्काको परिचयपत्रसहित अस्थिपञ्जर फेला पर्यो

क्रेजी साप्ताहिक । १५ महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु सहित शव फेला परेको छ । बुधबार नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामानसँगै अस्थिपञ्जर भेटिएको जानकारी दिएका हुन् । १५ महिनापछि

श्रीमान भन्दा ४७ बर्ष कान्छी पुजा, यसरी भयो विवाह

क्रेजी साप्ताहिक इलाम । सुन्दा अचम्म लाग्छ तर इलामका चुलाचुली गाविसका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । पहिला उहाँले नै विवाहको प्रस्ताव गर्नुभयो २१ वर्षकी पुजाले भनिन्, भर्खरका ठिटोहरुले

ईन्जिनियर सँगै गायनमा पनि उत्तिकै अब्बल श्रेष्ठ

एलिना दियाली । वर्तमान समयमा युवा विदेशमा पलयान भईरहेको अवस्थामा आफ्नो देशमा नै काम गरेर जीवन सहज तरिकाले चलाउन,साथै नाम र दाम कमाउन सकिन्छ भन्ने कुराको उदाहरण भएका छन् गायक तथा ईन्जिनियर बिरेन्द्र श्रेष्ठ । पुर्वि पहाडी जिल्ला ताप्लेजुङ्गको साविक सिनाम गाउँ विकास समितिमा जन्मिएका बहुमुखी प्रतिभाका धनी श्रेष्ठ मुख्य

प्रधानमन्त्रीको स्वास्थ्य स्थिर

क्रेजी साप्ताहिक पथरी । प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ । प्रधानमन्त्री ओली पेट दुख्ने समस्या बढेपछि मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरिएको हो । अहिले प्रधानमन्त्री चिकित्सकहरुको निरन्तर निगरानीमा रहेको र उनको

एन्टिवायोटिकका विषयमा प्राविधिकसँग अन्तरक्रिया

क्रेजी साप्ताहिक पथरी । पशुहरुमा प्रयोग हुने एन्टिबायोटिक्स रेसिडियु, एन्टिबायोटिक्स रेसिस्टेनस, प्रुडेनेटयुज अफ एन्टिबायोटिक्स सम्वन्धमा मोरङको पथरीशनिश्चरे नगरपालिका पशुपन्छी शाखाले अन्तरक्रिया गरेको छ । ४ नम्वर वडा कार्यालयमा आयोजित पशु सेवामा कार्यरत प्राविधिकहरुसंगको सो सम्बन्धि अन्तरक्रिया कार्यक्रमको नगर प्रमुख दिलिपकुमार राईले उदघाटन गरे । कार्यक्रममा नगरमा रहेका ३५ जना पशु

नेपालमै बन्यो पेट्रोल बिना चल्ने मोटरसाइकल

क्रेजी साप्ताहिक । पेट्रोल बिनै चल्ने मोटरसाइकल नेपालमै बनेको छ । ब्याट्रीबाट चलाउन सकिने सो मोटरसाइकल बाग्लुङको चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले बनाएका हुन् । पुरानो मोटरसाइकलमा विभिन्न पार्ट जोडेर उनले बनाएको सो मोटरसाइकललाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन् । बागलुङ नगरपालिका २ अदालत रोडका श्रेष्ठ कक्षा

पथरीशनिश्चरेको नगर कार्यपालिका बैठक

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयको पछिल्लो बैठकले कार्यालय भवनको जग्गा व्यवस्थापन पहल सहितका विषयमा छलफल गरेको छ । नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बसेको बैठकले कार्यालय भवनका लागि जग्गा खोजविन समितिबाट पेश भएको प्रतिवेदनमाथि छलफल गरेको छ । उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वको समितिले जग्गा प्राप्तीको प्रक्रियाका

बाणी कपूरविरुद्ध मुद्दा दर्ता

एजेन्सी । बलिउड अभिनेत्री बाणी कपूरले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘हरे राम’ लेखेको बिकिनी लगाएको तस्बिर सेयर गरेकी थिइन् । उनले बिकीनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध गरिएको थियो । यसैबीच, बाणीविरुद्ध मुद्दा दर्ता भएको छ । भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार मुम्बईको एन

‘इरिटेट’ गराउने काजोलको बानी

बलिउडको उदाहरणीय जोडीको रुपमा चिनिन्छ काजोल र अजय देवगनको जोडी । चलचित्रमा अभिनय गर्दागर्दै एक अर्कालाई जीवनसाथीको रुपमा स्वीकार गर्दै सफल र खुशीयाली दाम्पत्य जीवन विताइरहेको यो जोडी पुनः फिल्मका एकसाथ देखिदैँछन् । फिल्म ‘तानाजी’ मा एकसाथ देखिन लागेका अजय–काजल यतिबेला सञ्चारमाध्यममा छाएका छन् । २० वर्षको वैवाहिक जीवन विताएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.