शेरबहादुर देउवाको नाम जोडेपछि विवादमा चलचित्र ‘घामड शेरे’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टी कार्यालयमा खिचिएको आक्रोशित मुद्राको फोटो चलचित्र ‘घामड शेरे’ को पोस्टरसँगै जोडेपछि निर्देशक आसिफ शाह विवादमा फसेका छन ्। यही शनिबारबाट रिलिज हुन लागेको ‘घामड शेरे’चलचित्रको पोस्टरसँगै जोडेर कलाकार समेत रहेका शाहले शुक्रबार एउटा फेसबुक पोस्ट गरेपछि शाह कांग्रेसको कार्यकर्ताको तारो बनेका


