बार्सिलोनाको लज्जास्पद हार
काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खाँदै हार बेहोरेको हो । खेलको ३८ आंै मिनेटमा


