मल्ललाई ट्वीटरमा प्रधानमन्त्रीको बधाई
नेपाली क्रिकेट टिमका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उपचारपछि बिहीबार साँझ ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् । करिब १० वर्षसम्म कप्तानको भूमिकाबाट पारस खड्का बाहिरिएपछि मल्लले नयाँ कप्तानको भूमिका पाएका हुन् । ‘नेपाली क्रिकेट टोलीको कप्तान


