सभामुख महरा काण्ड ः पत्रकारलाई सुरक्षा थ्रेट बढेपछि प्रेस युनियन सुनसरीले निकाल्यो विज्ञप्ती
प्रेमप्रसाद भट्राई (के.डीं) पथरी । सभामुख कृष्णबहादुर महरा काण्डको समाचार वाहिर ल्याउने पत्रकार अजयवावु शिवाकोटीलाई सुरक्षा थ्रेट वढेपछि नेपाल प्रेस युनियन सुनसरीले विज्ञप्ति निकालेको छ । सभामुख महरामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन । सो समाचार वाहिर ल्याएपछि नेपाल प्रेस युनियनका महासचिव समेत रहेका पत्रकार शिवाकोटीमाथि सुरक्षा थ्रेट बढेको


