सेवा सहज उपलब्ध नभएको ज्येष्ठहरुको गुनासो
क्रेजी साप्ताहिक मोरङको पथरी शनिश्चरे नगरका ज्येष्ठ नागरिकहरुले सरकारले प्रदान गरेको यातायातमा छुट सहितका सुविधा सहज उपलब्ध नभएकोप्रति गुनासो गरेका छन् ।नगरपालिका कार्यालयको सहयोगमा ज्येष्ठ नागरिक समन्वय समाज नगर समितिले अन्तरराष्ट्यि ज्येष्ठ नागरिक दिवशका अवसरमा आज आयोजना गरेको कार्यक्रमका सहभागि ज्येष्ठ अगुवाहरुले त्यस्तो गुनासो गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि


