
लक्ष्मीमार्ग गोल्डकपः धरान सेमिफाइनलमा
क्रेजी साप्ताहिक पथरी । धरान फुटबल क्लब मोरङको लक्ष्मीमार्गमा सुरु तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको उद्धघाटन खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई घरेलु मैदानमा ४–३ गोल अन्तरले निराश बनाउँदै धरान अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि