ट्रेलर आयो पूजा र सौगातको ‘पोई र्पयो काले’
चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले कमेडी, सस्पेन्स लगायतका बिषय समेटेर ट्रेलर बाँहिर ल्याएको हो । शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई फिल्मले बिषय


