फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायणले दिए राजीनामा

नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू १८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए । श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू(१८ टिमको

आफ्नो बानी परिवर्तन गर्नुहोस बच्चालाई आत्मनिर्भर बनाउन

अभिभावकत्व ईश्वरीय देन हो । तर यसमा हामी थुप्रै पटक उल्झिने गर्छौं । कतिले बच्चालाई सक्षम र आत्मनिर्भर बनाउनु पर्छ भनेको सुन्छौं भने अर्कोतर्फ केही मानिसहरुले हामीलाई बच्चाको अत्यधिक हेरबिचार गर्नुपर्छ भनेर पनि सल्लाह दिइरहेका हुन्छन् । हाम्रोमा अभिभावकले के बुझ्न आवश्यक छ भने उनीहरुको कुन बानीले बच्चालाई आत्मविश्वासी र

फिल्म ‘लाल कप्तान’को ट्रेलर रिलिज

अभिनेता सैफ अली खान अभिनित फिल्म ‘लाल कप्तान’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सैफ नागा साधु अवतारमा देखिएका छन् । जुन अवतारमा सैफ पहिलो पटक देखिएका हुन् । १ मिनेट २२ सेकेन्डको ट्रेलरमा सैफ निकै खतरनाक र निर्दही देखिएका छन् । ट्रेलरमा अभिनेत्री सोनाक्षी सिंहाको आवाज पनि सुन्न सकिन्छ

फोटोग्राफरमाथि भड्किए सलमान

विवादित कार्यक्रम ‘बिग बस’ को १३ औं सिजनको लञ्चिङ कार्यक्रम सोमबार मुम्बईमा आयोजना गरियो । यतिबेला सलमान खानले मिडियासँग कुराकानी गरेर कार्यक्रमबारे जानकारी दिए । कार्यक्रमका थुप्रै भिडियो सोसल मिडियामा सार्वजनिक भएका छन् जसमध्ये एकमा सलमान एक फोटोग्राफरसँग बहस गरिरहेको देखिएका छन् । भिडियोमा उनले फोटोग्राफरलाई निकै रिसाएर भनेका छन्,

फिटनेसका लागि अमूल्य कागतीको बोक्रा

प्रायः तपाईं हामी कागतीको रसलाई पानीमा मिसाएर पिउने गर्दछौं र त्यसको बोक्रा फालिदिन्छौं । त्यस्तै अचार(तरकारीमा पनि कागतीको रस निचोर्छौं र बोक्रालाई त्यसैगरी फालिदिन्छौं । तर, कागतीको बोक्रा हाम्रो स्वास्थका लागि कतिसम्म फाइदाजनक छ भन्ने कुरा आज हामी तपाईंहरुलाई बताइरहेका छौं । स्वास्थ र फिटनेसलाई कायम राख्नका लागि अचेल हामी

पथरीशनिश्चरे नगर अस्पतालमा अर्का पनि डाक्टर

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको पथरीशनिश्चरे नगर अस्पतालमा अर्का एमबीबीएस डाक्टर समेत हाजिर भएका छन् । नवनियुक्त डाक्टर साकारबाबु घर्तीलाई मंगलबार नगरपालिका कार्यालयले स्वागत गरेपछि अस्पतालमा डाक्टरको संख्या २ रहन पुगेको छ । नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधि र कर्मचारीले नगरपालिका कार्यालयमा डाक्टर घर्तीलाई स्वागत

मेस्सीको पोल्टामा फिफा ‘द बेस्ट अवार्ड’

फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको छ । मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका नेदरल्यान्ड्स तथा लिभरपुलका स्टार भर्जिल भान डाइक र पोर्चुगल तथा युभेन्ट्सका स्टार

सलमाननको ‘दबंग थ्री’ ले पायो अक्षय र ऋतिकको साथ

सलमान खानको ‘दबंग थ्री’ बारे निकै रोचक खबर आइरहेको छ । यसै वर्ष डिसेम्बरमा सिनेमाघरमा सबैका प्रिय चुलबुल पाण्डे तहल्का मच्चाउनका लागि तयार छन् । फिल्म रिलिजअघि सलमान खान ‘दबंग थ्री’ प्रति अत्यधिक ध्यान खिच्न चाहन्छन् । अर्को महिना अर्थात् अक्टोबरमा प्रशंसकले रबिन हुड पुलिसको दुनियाँको एक झलक देख्न पाउनेछन्

ओस्कारमा भारतको आधिकारिक फिल्म ‘गली बोय’ छनौट

जोया अख्तरद्वारा निर्देशित फिल्म ‘गली बोय’ यो वर्षको ओस्करको अन्तराष्ट्रिय फिचर फिल्म विधामा भारतबाट प्रतिस्पर्धा गर्न पठाइने आधारिक फिल्म बनेको छ । शनिबार ‘फिल्म फेडरेसन अफ इण्डिया (एफएफआई)’ले भारतबाट ओस्कार पठाइने आधिकारिक फिल्मको रुपमा ‘गली बोय’को नाम घोषणा ग¥यो । एफएफआईले गठन गरेको ओस्कार छनौट समितिको नेतृत्व निर्देशक अर्पना सेनले

शुभ विहानी

डा. सुर्य पराजुली   शहर लमतन्न छ निदाईरहेको तर पनि जागा छ मेरो बारदली एकलास जंगल शान्त, स्निगध तर पनि धिप धिपाई रहेछ जुनकिरी, बित्दै छ समय टिक(टिक घडीका सुईसरी आज पनि हिडदै छ समय नफर्कने बाचा मारी तिमी हिड निरन्तर हिड,नडगमाउ पाखुरी धैर्य गर साथी आउँदै छ शुभ बिहानी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.