बस दुर्घट्ना हुँदा २६ जनाको मृत्यु, १२ जना घाइते
क्रेजी साप्ताहिक एजेन्सी । यात्रुबाहक बस दुर्घटनामा परी पाकिस्तानको बबुसार टप नजिकै कम्तीमा २६ जनाको मृत्यु भएको छ । आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका


