रिलायन्स सिमेन्टका कर्मचारीमाथी हेलमेट प्रहार गरी ६ लाख लुटियो
क्रेजी साप्ताहिक पथरी । रिलायन्स सिमेन्ट कम्पनीका एक कर्मचारी लुटिएका छन् । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका हुन् । दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा


