फेसबुक आफ्नै ‘सर्वोच्च अदालत’ बनाउँदै
पछिल्ला केही वर्षयता सोसल मिडिया कम्पनी फेसबुक चर्चा र विवादको केन्द्रमा छ । गोपनीयता सम्बन्धी सवाल, सुरक्षासम्बन्धी सवाल तथा सरकारहरूसँगको विवाद जस्ता विषयहरुबाट फेसबुक घेरिँदै आएको छ । यावत् विवादहरुबाट पार पाउने प्रयासस्वरूप फेसबुकले एउटा गम्भीर कदम चाल्दैछ । अर्थात् फेसबुकले आफ्नै सर्वोच्च अदालतको स्थापना गर्दैछ । फेसबुकले स्थापना गर्ने


